मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफेबगरमा पोजेटिभ देखिएका युवकसंगै रहेका २१ जनाको परिक्षणका लागि स्वाब संकलन गरियो

अछाम । अछामको साफेबगर नगरपालिका वडा नम्बर ४ बाट २१ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको छ । साँफेबगरको मष्टामाण्डौँमा कोरोना पोजेटिभ देखिएका यूवकसंगै बसेको अन्य २१ जनाको स्वाब पनि पिसिआर परिक्षणको लागि पठाईएको हो । वडा नम्बर ४ को जनकल्याण माबीको क्वारेन्टाईनमा बसेका ति युवकमा शुक्रबार कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको थियो…