मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका अस्पतालबाट दुई जना कोरोना संक्रमित सहित ९९ जना डिस्चार्ज

धनगढी : सुदूरपश्चिमका अस्पतालबाट दुई जना कोरोना संक्रमित सहित ९९ जना डिस्चार्ज भएका छन्। सेती प्रादेशिक अस्पतालबाट दुई जना कोरोना संक्रमित र बाँकी ९७ जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन्। सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक र लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवकलाई दुई पटक सम्म…