अछाम । साँफेबगर नगरपालिकाको १४ औ कार्यपालिका वैठक सम्पन्न भएको छ । नगर प्रमुख कुलबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न वैठकले कोरोना भाईरस रोकथाम तथा न्युनिकरणको लागि अहिलेसम्म भईरहेका कामहरुको समिक्षा गरेको छ । लकडाउन वढ्दै गएपछि तेस्रो चरणका राहतका वितरण गर्ने विषयमा छलफल भएको नगरपालिकाका प्रवक्ता वालगिरी कुँवरले जानकारी दिनुभयो । केन्द्र सरकारको निर्णय अनुसार तेस्रो…