मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउन उल्लङ्घन गर्ने ५० जनालाई सडकमै ‘पुसअप’

४ वैशाख, बुटवल । सरकारले घोषणा गरेको लकडाउनलाई उल्लङ्घन गर्नेलाई भैरहवामा प्रहरीले कारबाही गरेको छ । उनीहरुलाई सचेत बनाउन भन्दै सशस्त्र प्रहरीले सडकमै पुसअप गराएको हो । समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जना कारबाहीमा परेका हुन् । उनीहरुलाई अबदेखि घरमै बस्न सचेत गराएर छाडिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म (राजस्व तथा भन्सार…