सुर्खेत- कर्णाली प्रदेश सरकारले प्रदेशमा कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शव वाहन चालकलाई जोखिम भत्ता दिन ३ करोड रुपैयाँ बढी जोखिम भत्ता दिइने भएको छ । जोखिम भत्ता उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले ३ करोड २७ लाख ८३ हजार ४ सय ८७ रुपैयाँ निकासा गरेको छ । यसमध्ये प्रदेश अस्पतालमा कार्यरत चिकित्सक,…