मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चरीकोट अस्पतालमा ६ स्टाफ नर्ससहित ८ कर्मचारी माग

चरीकोट अस्पतालमा ६ स्टाफ नर्ससहित ८ कर्मचारी माग


काठमाडौं- चरीकोट अस्पताल दोलखाले ६ स्टाफ नर्स ८ कर्मचारी माग गरेको छ।

अस्पतालले आज सूचना जारी गर्दै अस्पतालले पाँचौ तहमा ६ स्टाफ नर्स, १ जना एनेस्थेसिया असिष्टेन्ट र १ सहायक कम्प्युटर अपरेटर पदमा करार सेवाका लागि आवेदन माग गरेको छ।

हेराै‌ँ सूचना