मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महासंघ अछामको एक टोलीद्वारा पूर्वी अछामका स्थानिय तह संग छलफल

अछाम : नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको एक टोली पूर्वी अछामको भम्रण गरेको छ । गत चैत्र २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएपछि टोली पहिलो पटक पूर्वी अछाम पुगेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका अध्यक्ष खम्म सिंह खत्रीको नेतृत्वमा प्रदेश सदस्य धमेन्द्र बिसी, पूर्व अध्यक्ष जनकराज भण्डारी सहित शाखाका पदािधकारीहरुको टोलीले…