मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्व स्वास्थ्य संगठनका ६५ कर्मचारी कोरोना संक्रमित

जेनेभा - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का ६५ जना कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन्। संगठनका अधिकारीहरुले दिएको जानकारीअनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना संक्रमित भएका हुन्। उनीहरु सबै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले बताएका छन्। संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही कर्मचारी फिल्डमा काम गरेका बेला संक्रमित…