मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा एकै दिन ५ लाख २८ हजार ९०५ जनामा काेराेना संक्रमण

विश्वमा एकै दिन ५ लाख २८ हजार ९०५ जनामा काेराेना संक्रमण


काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख २८ हजार ९०५ जना कोरोना क्रमित थपिएका छन् ।

विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ४३ लाख १ हजार १५६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ७ हजार ८५८ कोरोना संक्रमितको मृत्यु भएको छ । 

कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख १६ हजार ९९४ जनाको मृत्यु भइसकेको छ । 

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायतका देशमा भएको छ ।