काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो हालसम्मकै उच्च संख्या हो। नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको छ। पछिल्लो २४ घण्टामा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तजा जनसंख्या…