मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरआज समाचार प्रभाव : यूवाहरुको सक्रियतामा मंगलसेन बजारमा सरसफाई

एकेन्द्र खत्री, अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसेन बजार सोमबार सरसफाइ गरीएको छ । अव्यवस्थित फोहोरले दुर्गन्धित बन्दै जिल्लाको सदरमुकाम रहेको मंगलसेन बजार भन्ने शिर्षकको समाचार पहिलो पटक सुदूरआजले प्रकाशित गरेको थियो । फोहोरको थुप्रोले आवत जावत गर्नै समस्या लगायतका कुराहरुको सामाजीक संजालमा चर्को विरोध तथा समाचार प्रकाशित पछी मंगलसेनका केही युवाहरुले बजार सरसफाइमा सक्रियता…