काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृ'त्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृ'त्यु भएको हो । मंगलबार देशभर ११ जना कोरोना भाइरस संक्रमितको मृ'त्यु भएको थियो । सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृ'त्यु…