काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (शुक्रबार) दिउँसो देशभर सामान्यतयादेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन र चट्या'ङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै आज राति देशभर सामान्यतया बदली रही केही…