मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ८ लाख ९१ हजार नाघ्यो

विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ८ लाख ९१ हजार नाघ्यो


काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ९१ हजार ३१ पुगेको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ७२ लाख ३६ हजार ९१६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ३ हजार ८९७ कोरोना संक्रमित थपिएका छन् भने २४ घण्टामा मात्रै विश्वमा ९ हजार ५६६ संक्रमितको ज्यान गएको छ ।