मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सांसद डा. रिजालले भने बजेटले संकटलाई अवसरमा बदल्ने मौका गुमायो

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको छलफलमा रिजालले मुलुकलाई संकटबाट जोगाएर आर्थिक विकास लागि प्राप्त अवसर बजेटले गुमाएको बताएका हुन् । ‘यसपालि मुलुकलाई संकट छ । दुनिया शताब्दीको गहिरो संकट भोग्दै छ । यो…