मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणमा चीनलाई उछिन्यो भारतले

कोरोना भाइरस संक्रमणको मामलामा भारतले चनिलाई उछिनेको छ। शुक्रबार रातिसम्ममा भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८५ हजार ५४६ पुगेको छ। चीनमा भने कोरोना संक्रमितको कुल संख्या ८२ हजार ९३३ छ। पछिल्लो २४ घण्टामा भारतमा ३५ सयभन्दा बढी संक्रमित थपिए भने चीनमा जम्मा ४ जना। चीनमा कोरोना भाइरस लगभग नियन्त्रणमा आइसकेको छ। चीनमा कोरोना भाइरसबाट ४…