मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसदको पनि कोरोना परीक्षण गरिने

काठमाडौँ - प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको पनि कोरोना संक्रमणको परीक्षण गरिने भएको छ। संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजेदेखि प्रतिनिधिसभाका सदस्यहरुको पीसीआर प्रविधिबाट कोरोनाको परीक्षण सुरु हुनेछ। १० बजेदेखि राष्ट्रिय सभाका सदस्यहरुको परीक्षण सुरु हुनेछ। कोरोना परीक्षण गर्ने व्यवस्था संघीय संसद भवनकै ल्होत्से हलमा मिलाइएको छ। एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको तयारी छ।…