मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीमा समस्या समाधान गर्न जनतालाई साथमा लिनुपर्‍यो

काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेको विषय मुलुकभर चर्किएपछि सरकारले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतलाई छलफलमा बोलाएका हुन् । छलफलमा लिपुलेकमा भारतले गरेको हस्तक्षेपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ । पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनी छलफलमा आफ्ना धारणा…