मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा १७ जना कोरोना संक्रमित थपिए

नेपालमा १७ जना कोरोना संक्रमित थपिए

सुदूर आज

नेपालमा बुधबार १७ जना नयाँ संक्रमित थपिएका छन्। १७ जना नै पर्साका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमित मध्ये ७ जना महिला र १० जना पुरुष भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

उनीहरु २ महिनाको बच्चादेखि ६६ वर्ष उमेरका रहेको बताइएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ ।