दिनेश केसी, अछाम । पञ्चदेवल विनायक नगरपालिकाको क्वारेण्टाईनमा बसेका २ जनालाई घर पठाईएको छ । कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका लागी नगरपालिकाले स्थापना गरेको क्वारेण्टाईनमा १४ दिन पुरा गरेका प्रकास बिक र कमल रावलकोे बिदाई गरिएको हो । जिल्ला प्रशासनले २१ दिन अनिवार्य क्वारेण्टाईनमा बस्न परिपत्र गरे पनि नगरपालिकाले उनिहरुको स्वास्थ्यको लागी बाँकी ७ दिन…