अमरदिप शर्मा फर्कने फूल फर्के रै गयो, बनचरी रमायो भाग्यको भरमा बाचेको जिवन, भाईरसले समायो नगर्नु भलो कसैको यहाँ, उदास भयो मन के गरि खानु खै कता जानु, उराठ रनबन वा हुने पारा हासोको चारा, झस्किने मस्किने उसकै मनको नभए सम्म, के सारो ठस्किने भनेर हुन्न गरेर देखाउ, के गर्न खोजेको यत्तिकै होईन भन्ने छु…