मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल-भारत सीमामा २२ हजार सशस्त्र प्रहरी, १२ सय बढी पोष्ट (तस्बिरहरू)

काठमाण्डौँ - सरकारले लकडाउनलाई कडा पारेसँगै  नेपाल-भारत सीमा सशस्त्र प्रहरीले निगरानी बढाएको छ। सशस्त्र प्रहरीले ठूलो संख्यामा सीमामा जनशक्ति खटाएको छ। सामान्य अवस्थामा पनि तराईको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बढी केन्द्रीत थियो। अहिले २२ हजार जना सशस्त्र प्रहरी सीमामा खटिएका छन्। सशस्त्र प्रहरी बलमा ३७ हजार जनशक्ति छ। यसअघि भारतसँग सीमा जोडिएका तराईका जिल्लामा बढी…