मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु

डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु


डोटीः डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सायल गाउँपालिका–३ कटालीमा सोमबार आएको असिना पानीसहितको चट्याङ लागेर महिलाको मृत्यु भएको हो।  

मृत्यु हुनेमा सायल गाउँपालिका–३ कटालीकी २३ वर्षिय उजली बयाडी रहेको डोटी प्रहरीले जनाएको छ।  आदर्श गाउँपालिका र सायल गाउँपालिकाको प्रहरी घटना स्थल पुगेको र अहीले मृतकको शब सिलगढी ल्याउने तयारी भइरहेको स्थानीय तेज डुम्रेलले बताए।