मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी कुवँरद्धारा बयालपाटा अस्पताललाई ५० हजार सहयोग गर्ने घोषणा

पूर्णबहादुर खड्का, २४ चैत्र अछाम । साँफेबगर निवासी कृष्ण कुवँरले देश नै कोरोना भाईरसका कारण जोखिममा रहेका बेला बयालपाटा अस्पतालका लागि ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ । समाजसेवी कुवँरले बयालपाटा अस्पतालका स्वास्थ्यकर्मीको लागि आवश्यक पर्ने सुरक्षाका सामाग्री खरिदका लागि व्यक्तीगत रुपमा ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको हो । रेडियो साँफेबगरका निर्देशक समेत…