मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नोबेल विजेता युनुसका तीन सूत्र जसले मानवलाई संकटबाट बचाउन सक्छ

काठमाडौं– नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले तीन शून्यको (शून्य गरिबी, बेरोजगारी र हरितगृह ग्यास उत्सर्जन) बाटो अवलम्बन गरे मानव जाति ठूलो संकटबाट बच्न सक्ने बताएका छन्।  ११ औं सामाजिक व्यवसाय दिवसका अवसरमा आयोजित नेपाल फोरमलाई विशेष सम्बोधन गर्दै उनले तीन शून्यको अवधारणा साकार पार्न सामाजिक व्यवसायको विकास गर्नुपर्ने बताए। सन् २००६ को नोबेल शान्ति पुरस्कार विजेता…