मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट थप १२९ जनाको मृत्यु, ८, ८९० संक्रमित थपिए

काठमाडौं । कोरोना संक्रमणबाट थप १२९ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा ८,९८० जना कोरोना संक्रमित थप भएका छन् भने निको हुनेको संख्या ८,८४८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ जना पुगेको छ ।