काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार ४७१ जनाको पीसीआर विधि र ३ हजार २६२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको जनाएको छ। आइतबार नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने झन्डै दोब्बर छन्। पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। आइतबार…