मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ वर्ष सन् २०२१ को सुरुवात, ‘न्यू इयर इभ’ का रुपमा मनाइँदै

काठमाडौं-  गे्रगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुवात् भएको भन्ने भनाइ छ। पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो…