काठमाडौं– सरकारले भदौ मसान्तसम्म लामो दूरीका यातायातका साधन, आन्तरिक हवाई उडान र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। यसअघि सरकारले १५ भदौसम्मका लागि लामो दूरीका यातायातका साधन र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो। कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै तत्कालका लागि यातायात र शिक्षण संस्था नखोल्ने निर्णय सरकारले गरेको हो। मन्त्रीपरिषद्को बैठकले…