काठमाडौं । सोमबार मध्याह्नबाट मन्त्रिपरिषद्को बैठक सुरु भयो । बालुवाटारको पूर्वपट्टि रहेको हलमा । गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली हलसम्म हिँडेर आएका थिए । बैठक सुरु भएको केहीबेरमा प्रधानमन्त्री ओलीले दुईवटा अध्यादेश बैठकमा पेस गरे । पहिलो केही समयअघि नै ल्याउने भनेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश थियो । अर्को, राजनीतिक…