मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चट्याङले लागेर अछाममा एककाे मृत्यु, दुईजना घाइते

चट्याङले लागेर अछाममा एककाे मृत्यु, दुईजना घाइते


अछामकाे मेल्लेख गाउपालिका वडा नम्वर ३ ठाटीमा चट्याङले लागेर एक जनाकाे मृत्युु भएकाे छ भने दुई जना घाइते भएका छन ।

अाईतवार दिउसाे चट्याङले लागेर ठाटीकी २५ बर्षिया अनिता शाहकाे मृत्यु भएकाे हाे । घाइते हुनेमा ३० वर्षकी सीता शाह र ३ वर्षकी वालिका कल्पना शाह रहेका छन् ।