केन्द्र सरकार तर्फबाट ७ लाख तथा मन्त्री कुँवर र राज्यमन्त्री सोडारीको व्यक्तिगत तर्फबाट २३ जना मृत्यकका परिवारलाई २ लाख ३० हजार सहयोग अछाम । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर र सुदुुरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री बल बहादुर सोडारी कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका…