मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार नपा ६ मा पहिरोले घर पुरिदा ८ जनाको मृत्यु

कमलबजार नपा ६ मा पहिरोले घर पुरिदा ८ जनाको मृत्यु


अछाम । जिल्लाको कमलबजार नगरपालिकामा समेत पहिरोले घर पुरिदाँ ८ जनाको ज्यान गएको छ ।

अबिरल बर्षाका कारण बस्तीमाथि बाट पहिरो खस्दा वडा नं. ६ ठाँटीखाँदका इन्द्र कामीको परिवारका ८ जनाको शब फेला परेको छ भने ४ जना घाईते भएका छन् ।

उनिहरुको विस्तृत बिबरण भने प्राप्त हुन सकेको छैन ।

यस्तै पहिरोकै कारण ढकारी गाँउपालिकामा समेत १ घर पुरिएको छ । जसमा ३ जना घाइते भएका छन् भने एक जना बच्चा पुरिएका छन् । उनको उद्धार भईरहको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।