२२ चैत, काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण स्थानीयबासीमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार तीन नयाँ संक्रमितमध्ये एक कैलालीकी ३४ वर्षीया महिला स्थानीय हुन् । उनी चौथो संक्रमितका आफन्त हुन् । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्कीले अनलाइनखबरसँग भने, ‘चौथो संक्रमित विदेशबाट आएर घर बसेका थिए । ज्वरो…