मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गेटा मेडिकल कलेजको निर्देशकमा जोशी

धनगढी- राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीको सरुवा भएको छ। जोशीको गेटा मेडिकल कलेजमा सरुवा गरिएको हो।  उनलाई मेडिकल कलेजको अस्पताल निर्देशकको जिम्मेवारी दिएर सरुवा गरिएको छ।  सरकारले सुरुमा गेटामा मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ। अस्पताल सञ्चालनपछि स्वास्थ्य प्रतिष्ठानको मोडालिटीमा सञ्चालन गर्ने सरकारको तयारी छ।