काठमाडौं– केही दिनअघि बलिउडकी अभिनेत्री महिमा चौधरीले आफूलाई क्यान्सर भएको र अहिले त्यसलाई जित्न सफल भएको सार्वजनिक गरेकी थिइन्। अभिनेता अनुपम खेरसँगको एक भिडियो कुराकानीमा उनले यो सबै सार्वजनिक गरेकी थिइन्। ‘परदेश’ फिल्मकी अभिनेत्री महिमाले आफूले आफूलाई नै चिन्न असहज भइरहेको बताएकी थिइन्। क्यान्सरका कारण सम्पूर्ण कपाल गुमाएर फरक आवरणमा देखिएकी महिमाले आफूले क्यान्सरसँगको चुनौतीपूर्ण युद्धमा…