काठमाडौं । अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा त्यसको असर घरमा रहेका बालबालिकामा पनि पर्छ । अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिकालाई प्रत्यक्ष तथा परोक्ष रूपमा असर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिकालाई दम, निमोनिया, ब्रोन्काइटिसजस्ता श्वासप्रश्वास सम्बन्धी समस्या हुने मन्त्रालयले जनाएको…