मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम जिल्लामा बिभिन्न कार्यक्रम गरी एड्स दिवस मनाईयो

अछाम : आज ३६औँ विश्व एड्स दिवस। ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। अछाम जिल्लामा समेत बिश्व एड्स दिवस मनाईएको छ । जिल्लाको सदरमुकाम मंगलसैनमा बिभिन्न कार्यक्रम गरी एड्स दिवस मनाईएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । स्वास्थ्य कार्यालय अछामको आयोजना तथा जिल्ला अस्पताल अछाम, मंगलसैन नगरपालिका, वाक नेपाल र…