मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महाधिवेशन प्रतिनिधि बुढाको सम्मानका साथ अ’न्तेष्टी

अछाम - नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवम् अछाम क्षेत्र न १ का पुर्व क्षेत्रिय सभापति प्रेमबहादुर बुढाको अ'न्ते'ष्टी गरिएको छ। हिन्दु परम्परा अनुसार बुढाको कैलाश खोलामा दा'हसं'स्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ। अ'न्तेष्टी कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार जिल्ला सदस्य केश बहादुर बटाला नेपाली कांग्रेस रामारोशन गाउँ पालिका सभापति नन्दराज उपाध्याय सचिव पुर्ण…