मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस साँफेबगर नगरको बैठक असोज १५ गते बस्ने

अछाम । नेपाली काँग्रेस साँफेबगर नगर कार्यसमितिको बैठक असोज १५ गते बस्ने भएको छ । यहि असोज १५ गते क्षेत्रिय पार्टी कार्यालयका बस्ने बैठकमा नयाँ कृयाशील सदस्यता बितरण नबिकरणका बिषयमा छलफल हुने नगर कार्य समिती सचिब कृष्ण कुवरले जानकारी दिए । असोज १५ गते दिउसो १२ बजे बैठक बस्ने तय भएको कुँवरले जानकारी दिए ।