मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रकवि घिमिरेको निधनप्रति नेकपा नेता डा. रावलद्धारा दु:ख व्यक्त

काठमाडौं । नेकपाका प्रभावशाली नेता डा. भीम रावलले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताएका छन् । नेपाली साहित्यमा राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने उल्लेख गर्दै  ट्वीट्मार्फत नेता रावलले उहाँप्रति  श्रद्धाञ्जली अर्पणका साथ  शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन । घिमिरेको सम्झाना स्वरुप डा. रावलले ट्वीट्मा एक मार्मिक कतिवा समेत लेखेका छन्…