बाजुरा - जिल्ला बुढिनन्दा नगरपालिका वडा नं. ५ मा नेपाली काँग्रेस वडा कार्य समितिले आफ्नो वडा पार्टी कार्यालयको शनिबार एक औपचारीक कार्यक्रमका साथ उद्घाटन गरेको छ । नेपाली काँग्रेस वडा कार्य समितिले आफ्नो निजी रुपमा प्रयोग गर्ने गरी वडा पार्टी कार्यालयको स्थापना गरी नेपाली काँग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष तथा उक्त कार्यक्रमका प्रमुख अतिथि नारायण…