मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बामदेव मनोनयन विरु’द्ध सर्वोच्चको अन्तरिम आदेश

तत्काल राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न नपाउने काठमाडौं – सत्तारुढ दल नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयनविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। गौतमको नियुक्ति बदर गर्न माग गर्दै राष्ट्रपति कार्यालयसमेतलाई विपक्षी बनाएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले कारण देखाउ र अन्तरिम आदेश जारी…