मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारी अकर्मण्यता कारण कोरोना संक्रमण नियन्त्रण बाहिर – कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले सरकारी अकर्मण्यता र संवेदनहीनताका कारण कोरोना संक्रमण नियन्त्रणबाहिर जाँदा नागरिक जीवन अत्यन्त संकटमा रहेको जनाएको छ। कांग्रेसको कोभिड–१९ अनुगमन समितिले बुधबार विज्ञप्ति जारी गर्दै सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना संक्रमण रोक्ने र लकडाउनका कारण परेका आर्थिक सामाजिक असर ठोस योजना ल्याउन नसकेको आरोप लगाएको छ। ‘फेरि पनि हामी तत्कालै…