अछाम । नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामले कैलाश खोलाका कारण रामारोशनमा गएको बाढी पहिरोले भएको धनजनको क्षति प्रति दुख व्यक्त गरेको छ । जिल्ला कार्य समिती अछामले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै रामारोशन गाँउपालिकाको आढेकाद तथा सैनीबजारमा भएको ठुलो धनजनको क्षति प्रति कांग्रेस अछाम स्तब्ध भएको जनाएको छ। बाढीमा बेपत्ता भएकाहरको तत्काल खोजी…