मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढिमा ज्यान गुमाएका आफन्तलाई अनेरास्ववियुध्दारा आर्थिक सहयोग

बाढिमा ज्यान गुमाएका आफन्तलाई अनेरास्ववियुध्दारा आर्थिक सहयोग


अछाम – अनेरास्ववियु जिल्ला कमिटि अछामले रामारोशन गाउँपालिकाकाे बाढिमा ज्यान गुमाएका अाफन्तलाई घरमै पुगेर अार्थिक सहयोग गरेको छ ।

साफेबगर क्षेत्रमा सँकलित ८५ हजार अार्थिक रकम पिडितको घर वडा नम्बर ५ नेटाकोट पुगेर हस्तान्तरण गरिएको हो । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अछामका जिल्ला कमिटि सचिवालय सदस्य तथा बिद्यार्थी ईन्चार्ज भीम रावलो नेतृत्वमा गएको एक बिदार्थि सँगठनको टोलिले राहत स्वरुप अार्थिक रकम हस्तान्तरण गरेको हो ।

पिडामा परेका परिवारलाई सहयोग हस्तान्तरण गर्दै नेता रावलले हरेक पिडामा जुझ्दै अघ बढिरहेका जनतालाई सहयोगि हातहरु अघि बढिरहने बताउनु भयो । बिदार्थि सँगठनले स्रहानिय कार्य गरेकाले अागामि दिनमा सामाजिक कार्यमा अगाडि बढदै जानु पर्ने बताउनु भयो ।

राहत सहयोग कार्यक्रममा नेता रावल सहित नपाल कम्युनिष्ट पार्टि नेकपा रामारोशन कमिटि अध्यक्ष कम्मान साउद, अनेरा स्वियु अछामका संयोजक धुब्र रावल, सह सयोजक निरक शाहि लगाएतको सहभागिता रहेको थियो ।