मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘इनफ इज इनफ’ समूह र सरकारबीच १३ बुँदे सहमति

काठमाडौं- पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, कोरोनाको खर्च पारदर्शी बनाउनुपर्ने लगायत माग राखेर आमरण अनशन बसेको इनफ इज इनफ समूहले २३ दिन लामो अनशन तोडेको छ।ह्याम्स अस्पतालमा आज स्वास्थ्य मन्त्रालय र इनफ इज इनफ समूहबीच १३ बुँदे सहमति भएसँगै ईः, समायारा श्रेष्ठ र करण गुरुङले २३ दिन लामो अनशन तोडेका हुन्। यसअघि भएको सहमति कार्यान्वयन नभएको…