मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपा एकीकरण : सुझाव प्रतिवेदन पेश गर्न समिति गठन

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयन गर्न समिति गठन गरेको छ । पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीको बैठकले पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेखित विषयहरुको कार्यान्वयन र थप व्याख्याका लागि सुझाव प्रतिवेदन पेश गर्न ६ सदस्यीय सुझाव समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।…