मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियताको विषयमा समर्थन देखिनुमा नेपालको हित छ : देउवा

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका लागि राष्ट्रिय एकता रहेको बताएका छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा सम्बोधन गर्दै देउवाले सबै राजनीतिक दलहरूबीच संविधान संशोधनको विषयमा एकता देखिनुले एकताकाे सन्देश गएकाे बताएका हुन्। उनले भने, 'राष्ट्रियताको यो विषयमा समर्थन देखिनु नेपालको हितमा देखिएको छ। यो अत्यन्तै महत्वपूर्ण छ।' देउवाले…