कमल रावल, अछाम दलित अगुवा राम बहादुर आउजीले भुमिहिन दलित समुदायलाई राहत उपलब्ध गराउनुपर्ने बताउनु भएको छ । कारोना भाईरसको संक्रमणका कारण बन्दाबन्दीको समयमा आफनो जग्गा नै भएका दलित समुदायका नागरिक मारमा परेकाले स्थानिय सरकारले राहत स्वरुत खाद्यान्न सामाग्री वितरणमा जोड् दिनु पर्ने बताउनु भयो । दलित समुदायका अँधिकाश ब्यक्ति भारतमा हुने भएकाले यतिबेला उनिहरुका…